 |
| Notice Board:
किराया युके को समिती चयन गर्न बाँकी-
किरात राई यायोक्खा राष्ट्रिय
संयोजन समिती बेलायतको चौथो राष्ट्रिय अधिबेशन
फानबरो को वकफाम कमुनिती स्कुलको हलमा भब्यताका साथ सम्पन्न गरेकोकोछ |
समितिका अध्यक्ष श्री रामधन राई ज्युको सभापतित्वमा
सम्पन्न कार्यक्रमको प्रमुख अतिथि
कार्यबाहाक महामहिम नेपाली राजदुत
श्री झपेन्द्र अर्याल, अतीथिहरुमा गैर
आवशिय नेपाली संघ बेलायतका अध्यक्ष श्री सुर्य गुरुङ किरात राई
यायोक्खाका समाजसेवी श्री रत्न राई, पुर्खा मानबहादुर राई लगाएत
विभिन्न प्रारम्भिक कार्य समितिका प्रमुख ज्युहरु र अन्य संघ सस्थाका
प्रमुख तथा प्रतिनिधिहरुले
आतिथ्याग्रहण
गर्नु भएको थियो | त्यसैगरी समितिका
सल्लाहकार र बिसिस्ट सदस्यहरु
मन्चमा आसिन हुनुहुन्थ्यो | बिहानी ११
बजे प्रारम्भ भएको उक्क्त कार्यक्रमको सन्चालन समितिका सदस्य
चक्रबहादुर राई गरे भने, समितिका उपाध्यक्ष श्री
कमल राईले स्वागत मन्तब्य दिनु भएको थियो
| कर्यक्रमको समुध्घाटन प्रथम किराती राजा यलम्बरको फोटोमा माल्यपण तथा
द्विप प्रजलन गरि गरिएको थियो | कर्यक्रममा प्रमुख अथिती श्री झपेन्द्र
अर्याल र अथितीहरु श्री सुर्य गुरुङ, श्री रत्न राई, श्री मानबहादुर
राई,अधिबक्ता श्री चन्दिराज राई लगायतका बक्ताहरुले बोल्नु भएको थियो |
यसरी उदघाटन शत्रको कार्यक्रम समापन गरे पस्चात खानपिन गरि बन्द शत्रमा
प्रबेस गर्यो |
समितिका सचिब श्री चन्द्र राई समितीको
प्रगती प्रतिबेदन तथा समितिका कोषाध्यक्ष श्री डम्बर राईले आर्थिक
प्रतिबेदन प्रस्तुत गर्नु भएको थियो | यसरी प्रस्तुत गरिएको
प्रतिबेदनहरु माथि फ्लोरले छलफगरी अनुमोदन गर्यो
त्यसैगरी गत बर्ष समितीको साधारण सभाले
अनुमोदन गरेको यस संस्थाको बिधान २००८ का केही दफा र उपदफालाई संसोधन
गर्नु परेको हुँदा उक्त दफा,उपदफा माथि छलफलगरी अनुमोदन गर्यो
|
यसरी अधिबेसनले ठुलो जिम्मेवारी लिएर काम गर्नु पर्ने भएकोले समितीको
नयाँ समिती चयन गर्ने कामलाई समयको अभाबले गर्दा अधिनेसनको निर्बाचन
मन्दल संग छलफल गरि पछि सारिएको छ समय केही भएता पनि बेलुकी ठीक ६ बजे
सम्म मात्र हल उपलब्द हुनेहुदा ६ बजे नै कार्यक्रमको बिधीबत बिसर्जन
गर्यो
|
|
|
|
|
|