किराया युके को समिती चयन गर्न बाँकी - किरात राई यायोक्खा राष्ट्रिय संयोजन समिती बेलायतको चौथो राष्ट्रिय अधिबेशन फानबरो को वकफाम कमुनिती स्कुलको हलमा भब्यताका साथ सम्पन्न गरेकोकोछ | समितिका अध्यक्ष श्री रामधन राई ज्युको सभापतित्वमा  सम्पन्न कार्यक्रमको प्रमुख अतिथि कार्यबाहाक महामहिम नेपाली राजदुत  श्री झपेन्द्र अर्याल, अतीथिहरुमा गैर आवशिय नेपाली संघ बेलायतका अध्यक्ष श्री सुर्य गुरुङ किरात राई यायोक्खाका समाजसेवी श्री रत्न राई, पुर्खा मानबहादुर राई लगाएत विभिन्न प्रारम्भिक कार्य समितिका प्रमुख ज्युहरु र अन्य संघ सस्थाका प्रमुख तथा प्रतिनिधिहरुले  आतिथ्याग्रहण  गर्नु भएको थियो | त्यसैगरी समितिका सल्लाहकार र बिसिस्ट सदस्यहरु  मन्चमा आसिन हुनुहुन्थ्यो | बिहानी ११ बजे प्रारम्भ भएको उक्क्त कार्यक्रमको सन्चालन समितिका सदस्य चक्रबहादुर राई गरे भने, समितिका उपाध्यक्ष श्री  कमल राईले स्वागत मन्तब्य दिनु भएको थियो | कर्यक्रमको समुध्घाटन प्रथम किराती राजा यलम्बरको फोटोमा माल्यपण तथा द्विप प्रजलन गरि गरिएको थियो | कर्यक्रममा प्रमुख अथिती श्री झपेन्द्र अर्याल र अथितीहरु श्री सुर्य गुरुङ, श्री रत्न राई, श्री मानबहादुर राई,अधिबक्ता श्री चन्दिराज राई लगायतका बक्ताहरुले बोल्नु भएको थियो | यसरी उदघाटन शत्रको कार्यक्रम समापन गरे पस्चात खानपिन गरि बन्द शत्रमा प्रबेस गर्‍यो |  समितिका सचिब श्री चन्द्र राई समितीको प्रगती प्रतिबेदन तथा समितिका कोषाध्यक्ष श्री डम्बर राईले आर्थिक प्रतिबेदन प्रस्तुत गर्नु भएको थियो | यसरी प्रस्तुत गरिएको प्रतिबेदनहरु माथि फ्लोरले छलफगरी अनुमोदन गर्‍यो  त्यसैगरी गत बर्ष समितीको साधारण सभाले अनुमोदन गरेको यस संस्थाको बिधान २००८ का केही दफा र उपदफालाई संसोधन गर्नु परेको हुँदा उक्त दफा,उपदफा माथि छलफलगरी अनुमोदन गर्‍यो  | यसरी अधिबेसनले ठुलो जिम्मेवारी लिएर काम गर्नु पर्ने भएकोले समितीको नयाँ समिती चयन गर्ने कामलाई समयको अभाबले गर्दा अधिनेसनको निर्बाचन मन्दल संग छलफल गरि पछि सारिएको छ समय केही भएता पनि बेलुकी ठीक ६ बजे सम्म मात्र हल उपलब्द हुनेहुदा ६ बजे नै कार्यक्रमको बिधीबत बिसर्जन गर्‍यो   |

 


              बेलायतमा यलमबर दिवश  

                                                                                     चक्रबहादुर राई, फोक्स्टन     

       किरात राई यायोक्खा राष्ट्रिय  सम्योजन समिती बेलायतले यस बर्ष यलम्बर दिवश तथा वार्षिक भेटघाट कार्यक्रम एकैसाथ आस्फोर्डको (ग्रेटचार्ट स्पोर्ट फिल्ड) खेल मैदानमा किरात राई यायोक्खा राष्ट्रिय  सम्योजन समिती बेलायतको आयोजना तथा प्रारम्भिक कार्य समिती आस्फोर्ड को समंयोजकत्वमा भब्यताका साथ सम्पन्न गरेकोकोछ | महिशपाल आभिर बंशका शासक भुवन्सिंहलाई

हराएर राजा यलम्बर नेपालका संस्थापक राजा भएका थिए | नेपालमा बत्तिस जना किराती शासकहरुले १००० एक हजार बर्षसम्म शासन गरे पछी लिच्छबीहरुले उनिहरुलाई हराएर शासन आफ्नो कब्जामा लिएका हुन | 

     समितिका अध्यक्ष श्री रामधन राई ज्युको सभापतित्वमा सम्पन्न कार्यक्रमको प्रमुख अतिथिमा  महामहिम कार्यबाहाक नेपाली राजदुत  श्री झपेन्द्र अर्याल, अतीथिहरुमा किरात राई यायोक्खाका समाजसेवी श्री रत्न बा राई, , बि. एफ. बि. एस. गोर्खा रेडियो  युकेका महा-प्रबन्धक श्री खेम गुरुङग, सम्चालक श्री योगराज राई, सगरमाथा गोर्खा नेपालीज कमुनिटी आस्फोर्ड का उपाध्यक्ष श्री नरेन्द्र लिम्बु,  सुनुवार सेवा समाज बेलायतका सह-सचिब श्री धर्म बिक्रम सुनुवार, समाजसेवी श्री बुध्दी बहादुर राई, लगाएत विभिन्न संघ सस्थाका प्रमुख तथा प्रतिनिधिहरुले आतिथ्याग्रहण  गर्नु भएको थियो |

  त्यसैगरी समितिका सल्लाहकार बिसिस्ट सदस्यहरु  मन्चमा आसिन हुनुहुन्थ्यो | बिहानी ११ बजे प्रारम्भ भएको उक्क्त कार्यक्रमको सन्चालन समितिका महा-सचिव श्री पदम ब राई BEM तथा श्री पपिराज राईले गर्नु भएको थियो  भने, प्रारम्भिक कार्य समिती आस्फोर्डका  उपाध्यक्ष श्री किरण  राईले स्वागत मन्तब्य दिनु भएको थियो | बिधिबत रुपमा सुरु गरिएको  कार्यक्रमको उद्घघाटन प्रमुख अतिथिको बाहुलीबाट प्रथम किराती राजा यलम्बर को फोटोमा माल्यापण तथा पानसमा दिप प्रजलन गरी  कार्यक्रमको बिधिबत समुद्घाटन  गरियो |

               यसरी उदघाटन कार्य सम्पन्न पस्चात मनोरन्जन्को मुख्यभाग तिर प्रस्थान गरियो कार्यक्रमलाई बढी मनोरन्जनात्मक, प्रभाबकारी बनाउनको लागि धनुष बाण, छेलो, म्युजिकल चिएर ,लगाएत टिपिकल नेपाली नाच र श्री मिलन राई लगाएतका गीतका पारखिहरुले आ-आफ्नो कला प्रदर्सन गरे | चक्रबहादुर राईले सन्चालन गरेको  धनुष बाण प्रतियोगितामा महिला तथा पुरुष गरी जम्मा ६४ जना प्रतियोगिहरुले भाग लिएका थिए |

       अधिक्तम ३०० अंक रहेको उक्त प्रतियोगितामा पुरुषतर्फ २१० अंक ल्यएर आस्फोर्डका श्री नबिन राई प्रथम र २०० अंक ल्यएर आसफोर्डकै आदित्य राई दोश्रा भए भने महिला तर्फ ५० अंक ल्यएर ग्रेशकि श्रीमती निता राई प्रथम र ३५ अंक ल्यएर सुश्री निलम राई दोश्रा भइन उता छेलोमा भने श्री मान बहादुर राई प्रथम भए |

       कार्यक्रममा मेजर श्री हर्कराज राई, श्री बिरेन्द्र राई, श्री ध्यान बहादुर राई, र श्री नरधोज राई र वहाँहरुका श्रीमतिहरुलाई  सस्थालाई आर्थिक सहयोग गरेबापत सस्थाको तर्फबाट पुष्पगुच्छा दिएर सम्मान गरियो भने शैक्षिक क्षेत्रमा सफल डा उर्मिला राई (MBBS Nepal), डा मनिता राई (MBBS Nepal) सुश्री भाबना राई (GCHC top ten Brunei) श्री रोशन राई (GCHC A Seven Star UK) लाई कदर पत्र दिएर सम्मान गरियो |

    सोही अवसरमा £१०००/ एक हजार पौन्ड सस्थालाई आर्थिक सहयोग गरी भुपु क्याप्टन श्री सुमन चन्द्र राई फोक्स्टनले सस्थाको बिशिस्ट सदस्यता ग्रहण गर्नु भएको छ, त्यसैगरी हालै नयाँ सदस्यता ग्रहण गर्ने हरुमा  मेजर श्री दिल कुमार राई, क्याप्टन श्री रघुबिर राई, र श्री बिन्द्रमान राई हुनुहुन्छ |

        त्यसैगरी कार्यक्रम्मा थप मनोरन्जन गराउने हेतुले राइफल चिट्ठा खोलिएको थियो| चिट्ठामा पहिलो, दोश्रो र तेस्रो पुरुशकार प्राप्त गरेका थिए |  प्रारम्भिक कार्य समिती आस्फोर्ड को ब्यबस्थपनामा बि बि क्यु लगाएतका बिभिन्न नेपाली परीकारहरुको भब्य तयारी थियो |   

                   यसरी यलम्बर दिवश तथा वार्षिक भेटघाट कार्यक्रम कार्यक्रमको अन्त्यतिर मौसमले साथ नदिए पनि खराब मौसमको बेवस्ता गर्दै उपस्थित सबै मनोरन्जनमा ब्यस्त थिए र सौहार्दपूर्ण बातावरणमा भब्यताका साथ बेलुकी .४५ बजे समापन भयो |



Mr.Chakra Rai
Folkestone


 
CONTRIBUTORS FOR TENTS & PA SYSTEM
SER NAME PLACE AMOUNT
1 Prabhuram Rai Capt (DM) 2 RGR 50.00
2 Bishal Rai 2 RGR 30.00
3 Sanjib Rai 2 RGR 30.00
4 Bhuwani Rai 2 RGR 20.00
5 Ishor Chamling 2 RGR 20.00
6 Narayan Rai Aldershot 20.00
7 Surya Rai Aldershot 20.00
8 Nokbahadur Rai Ashford 40.00
9 Om Rai Ashford 25.00
10 Bhasker Rai Ashford 20.00
11 Karna Rai Ashford 20.00
12 Prashan Rai Ashford 15.00
13 Amrit Rai Ashford 10.00
14 Debraj Rai Ashford 10.00
15 Dhyan Rai Ashford 10.00
16 Ganga Rai Ashford 10.00
17 Kiran Rai Ashford 10.00
18 Sarbadhan Rai Ashford 10.00
19 Harkaraj Rai Capt(Retd) Basingstoke 20.00
20 Bomkarna Rai DM Bracknell 50.00
21 Jitendra Rai Camberley 20.00
22 Yogendra Rai Camberley 20.00
23 Bhupjit Rai Capt (DM) Catterick 20.00
24 Ratna Rai Catterick 20.00
25 Birendra Rai (DM) Farnborough 40.00
26 Aarju Rai Farnborough 30.00
27 Arun Rai Farnborough 20.00
28 Balkumar Rai Farnborough 20.00
29 Bhimbahadur Rai Farnborough 20.00
30 Bishnu Rai Farnborough 20.00
31 Chandra Rai Farnborough 20.00
32 Chhatra Rai Farnborough 20.00
33 Dambar Rai Farnborough 20.00
34 Debikumar Rai Farnborough 20.00
35 Durganarayan Rai Farnborough 20.00
36 Gajendra Rai Farnborough 20.00
37 Gopal Rai Farnborough 20.00
38 Govind Rai Farnborough 20.00
39 Gyan Rai Farnborough 20.00
40 Hiradhan Rai Farnborough 20.00
41 Jayaprakash Rai Farnborough 20.00
42 Maniraj Rai Farnborough 20.00
43 Padambahadur Rai Farnborough 20.00
44 Ramdhan Rai Farnborough 20.00
45 Shanker Rai Farnborough 20.00
46 Shivakumar Rai Farnborough 20.00
47 Rambahadur Rai Farnborough 20.00
48 Keshab Rai Farnborough 20.00
49 Parshuram Rai Farnborough 20.00
50 Nardhoj Rai Farnborough 20.00
51 Hari Rai Farnborough 20.00
52 Jayaprakash Rai Farnborough 20.00
53 Rambahadur Rai Farnborough 15.00
54 Harkaraj Rai Maj(Retd) Folkestone 100.00
55 Ganesh Rai Capt(Retd) Folkestone 50.00
56 Jasbahadur Rai Folkestone 25.00
57 Chakrabahadur Rai Folkestone 20.00
58 Chandika Rai Advocate Folkestone 20.00
59 Himalsher Rai (DM) Folkestone 20.00
60 Yubaraj Rai (DM) Folkestone 20.00
61 Bhimdal Rai Grays 20.00
62 Manbahadur Rai Grays 20.00
63 Premkumar Rai Grays 20.00
64 Kalpana Rai Grays 20.00
65 Birkha/Chandra Rai Grays 10.00
66 Kishor Rai Grays 10.00
67 Maniprasad Rai Grays 10.00
68 Mohan Rai Grays 10.00
69 Ramkumar Rai Grays 10.00
70 Anjana Rai Mrs. Grays 5.00
71 Ganesh Rai Grays 5.00
72 Kaji/Kalpana Rai Grays 5.00
73 Kapil Rai Grays 5.00
74 Rami Rai Grays 5.00
75 Binay Rai Hounslow 20.00
76 Harkaram Rai London 20.00
77 Makar Rai London 20.00
78 Ratnakumar Rai Maidstone 20.00
79 Hariparsad Rai Capt QOGLR 30.00
80 Dashrath Rai Reading 20.00
81 Rajan Rai Capt(Retd) Scotland 25.00
82 Dhankumar Rai Swindon 20.00
83 Ashok Rai Capt (DM) Warminster 20.00
84 Majordhan Rai Winchester 20.00
85 Indradhan Rai York 20.00
     
  TOTAL FROM MEMBERS ALL 1770.00
  Farnborough KRY   750.00
  Tent Renting   60.00
  From KRY(UK)   955.00
       
  GRAND TOTAL   3535.00
       
       
  DM - Distinguished Member    

२०६६,साकेला/साकेन्वाको,समापन

चक्र बहादुर राई फोक्स्टन

      किरात राई यायोक्खा राष्ट्रिय  सम्योजन समिती बेलायतले सदाझै यस् बर्ष पनि साकेला/साकेन्वा उभौलीको कार्यक्रम मे २००९ का दिन अल्डर्सोटको खेल मैदानमा भब्यताका साथ सम्पन्न गरेकोकोछ | समितिका अध्यक्ष श्री रामधन राई ज्युको सभापतित्वमा  सम्पन्न कार्यक्रमको प्रमुख अतिथि किरात राई यायोक्खाका समाजसेवी श्री रत्न बा राई, बिशेष अतिथिमा  महामहिम कार्यबाहाक नेपाली राजदुत  श्री झपेन्द्र अर्याल, अतीथिहरुमा  रस्मोर बोरोउका डेपुटी मेयर  रोजर किम्बर, डेपुटी मिएररिज सुजन मिल्नेर , एन आर एन युकेका अध्यक्ष श्री डम्बर घले , मगर संघ युकेका अध्यक्ष श्री थर्क ब राना, सेर्पा किदुक संघ युकेका अध्यक्ष श्री अङकल जङ लामा, बि. एफ. बि. एस. गोर्खा रेडियो  युकेका महा-प्रबन्धक श्री खेम गुरुङग, स्टेसन मेनेजर श्री बिनोद खड्का, किरात याक्थुमचुम्लुङ युकेका तर्फबाट श्री पूर्ण लिम्बु,  तमु पेह लु संघ युकेका उपाध्यक्ष श्री सोम गुरुङग, लगाएत विभिन्न संघ सस्थाका प्रमुख तथा प्रतिनिधिहरुको आतिथ्याग्रहण  गर्नु भएको थियो | त्यसैगरी समितिका सल्लाहकार बिसिस्ट सदस्यहरु  मन्चमा आसिन हुनुहुन्थ्यो | बिहानी ११ बजे प्रारम्भ भएको उक्क्त कार्यक्रमको सन्चालन समितिका महा-सचिव श्री पदम   राई र युबा साहित्यकार श्री जगत नबोदित राईले गर्नु भएको थियो भने, समितिका उपाध्यक्ष श्री ओम राईले स्वागत मन्तब्य दिनु भएको थियो | यसरी बिधिबत रुपमा सुरु गरिएको  कार्यक्रमको उद्घघाटन प्रमुख अतिथिको बाहुलीबाट  कार्यक्रम स्थलको बिच भागमा राखिएको साकेला/साकेन्वा थानमा चिन्डोको जाँड, अदुवा,र अन्या सामाग्री सहीत श्रृष्टिकर्ता पारुहाङ सुम्निमा, देबी देबता,  सिमेभुमे, नाग नगिनी, र म्रित आत्माको पूजा आराधाना गरी  ढोल झ्यमटा बजाएर बिधिबत समुद्घाटन  गरियो | सोही क्रममा बिभिन्न प्रारम्भिक कार्य समितिहरु फोकस्टन , फ्यानब्रो , आस्फोर्ड , मेडीस्टोन , ग्रेस् लगाएतका समितीहरुले -आफ्नो सिली प्रदर्सन गरिएको थियो |  किरात राईहरु यस्तो कार्यक्रम्मा मर्यादा क्रम्को रुपमा अन्या जाती कोही बिशिस्ट  सम्मानित व्यतित्त्वहरुको उपस्थिती भए पनि  कार्यक्रम्को प्रमुख त्यस जाती भित्रकै पुर्खलाई राख्ने चलन छ | यही अवसरमा नेपालको राजनीतिक ,आर्थिक सामाजिक ,सस्कृतिक गतिबिधी बिदेशका बिबिध ताजा खबरहरुलाई सम्पूर्ण बेलायत बासी पाठकहरुलाई घर घरमा  पस्किने  हेतुले हालै बेलायत बाट प्रकाशित हुने साप्ताहिक पत्रीका ( नयाँ सन्देशको ) बिमोचन कार्यबाहक रजदुत श्री झपेन्द्र अर्याल गोर्खा इन्टरसनल लि का प्रबन्धक तथा अधिबक्ता श्री चन्डिराज  राइले सयुक्तरुपमा  गर्नु भएको  थियो  |   यसरी उदघाटन कार्य सम्पन्न  पस्चात मनोरन्जन्को मुख्यभाग तिर प्रस्थान गरियो  यसै क्रममा बि एफ बि यस गोर्खा रेडियो बेलायतले प्रतक्ष प्रसारण गरी संचालक योगराज राईले साकेला/साकेन्वा उभोउलीको कार्यक्रम बारेमा कार्यक्रमाका सहभागीहरुलाई आफ्नो बिचार राख्ने मौका प्रदान गर्नुभयो  भने कार्यक्रम स्थल  भिडले खचाखच थियो | त्यसैगरी अघोषित रुपमा राखिएको प्रतिस्पर्दामा बेस्ट सिलिमा महिला तर्फ सुश्री सुजना राई फोक्स्टन र पुरुषतर्फ श्री प्रेम प्रकाश  राई, बेस्ट ड्रेसमा पुरुषतर्फ श्री  युगेन राई, महिला सिनिएर तर्फ श्रीमती  मधुर्यवती राई र महिला जुनिएर तर्फ सुश्री ईरिका राई पुरस्क्रित भए | त्यसैगरी कार्यक्रम्मा थप मनोरन्जन गराउने हेतुले राइफल चिट्ठा खोलिएको थियो| जुन नतिजा अनुसार नम्बर-०५३४,०२५२,र ०५६५ ले क्रमस पहिलो, दोश्रो र तेस्रो पुरुशकार प्राप्त गरेका थिए | छिटको साडी, मखमली चौबन्दी  चोली, सिरमा  सुन्कोफुल, गलामा सुनको कन्ठ र चादिको हारी, कम्मरमा सेतो पटुकीको पहिरनमा महिलाहरु तथा दौउरा  सुरुवाल, कालोकोट, ढाकाको टोपी, कम्मरमा पटुकीमा हिंड्ने पुरुषहरुको घुइचो पनि जताततै देखिन्थे | गत बर्षहरुमा भन्दा यसबर्ष मानिसहरुको घुइचो बढी थियो | आज बर्सो बर्ष सम्म भेट घाट नभयका ईष्टमित्र कुलकुटम्बाहरु सँग पनि भेटने मौका  मिलेको थियो |   प्ररम्भिक कार्य समिती फ्रान्ब्रोको ब्यबस्थपनामा बि बि क्यु लगाएतका बिभिन्न परीकारहरुको भब्य तयारी थियो |      यसरी भब्यताका साथ आयोजित  उभौली कार्यक्रम बेलुकी .४५ बजे समापन भयो |

Standing from left to right - Distinguished Members with their certificates and badges Mr. Shivaram Rai, Mr. Bhupjit Rai, Mr. Ranouddim Rai, Mr. Birendra Rai, H. E. Mr. Murariraj Sharma (the Ambassador of Nepal) and Mr. Ramdhan Rai (acting Chairman).

किरायाको पहिलो ऐतिहासिक कार्यक्रम सम्पन्न

 
    किरात राई यायोक्खा युकेले गत २ अगष्ट सनिवार फान्ब्रो स्थित वेभल क्याम्पस हाताभित्र एक बृहत र सफल ऐतिहासिक कार्यक्रम सम्पन्न गरयो ।  हुनत किराया युकेले यस अघि धेरै पटक थुप्रै कार्यक्रमहरु सम्पन्न गरिसकेको छ तर यस पटक छुट्टै र नयाँ अनि रचनात्मक कार्यक्रहरु समेटेर कार्यक्रम आयोजना गर्न सफल किराया युकेले अब आउने दिनहरुमा छुट्टै र नयाँ किसिमले आफु र आफ्नो समाजलाई अघि बढाउने शुभ संकेत दिदै कार्यक्रम  सम्पन्न गरेको छ।
     बेटुङे मौसमको घरि पानी पर्ने र घरि घाम लाग्ने गजवको वातावरणका विच स्वयंसेवकहरुले बिबिक्यु र खानाको तयारी पुरा गरे पछि बफेट सिस्टममा उपस्थित सम्पूर्णले दिवा भोज लिएका थिए। युकेका विभिन्न ठाँउहरुबाट उत्साहित राईहरुको उल्लेख्य उपस्थिती रहेको भेटघाट तथा  बिबिक्यु पार्टीमा नेपाली दुतावास तथा अन्य संघ संस्था र स्थानिय प्रशासनका पदाधिकारीहरुको पनि उपस्थिती रहेको थियो । कार्यक्रमका प्रमुख अतिथि वेलायतका लागि नेपाली राजदुत महामहिम श्री मुरारीराज शर्मा, रोसमोर बोरो काउन्सिलका उप-मेएर रोजर किम्वर, काउन्टि काउन्सिलर् इरिक नियल, विएफबिएस गोर्खा रेडियो युकेका महा-प्रवन्धक खेम गुरुङ

तमु प्ले हुँका अध्यक्ष जगत पेहाचु तमु, किरात याक्थुम चुम्लुङका महा-सचिव बिजय बिक्रम लिम्बु लगाएत अन्य बिशिष्ठ अतिथिहरु उपस्थित हुनु भएको थियो। दिवाभोज पछाडी सुरु भएको औपचरिक कार्यक्रमहरुमा संस्थाको निम्ती उल्लेख्य योगदानपुर्‍याउनुहुने  सदस्यहरुलाई कदर स्वरुप बिशिष्ठ सदस्यताको प्रमाण पत्र र बिशेष पदक दारा सम्मान गरिएको थियो । प्रमुख अतिथीको बाहुलीबाट प्रदान गरिएको विशिष्ठ सदस्यता प्राप्त गर्नुहुनेहरुमा क्याप्टेन श्री भुपजित राई  क्याप्टेन श्री प्रभुराम राई क्याप्टेन श्री टिका राई, श्री नरोदिम राई, श्री शिवराम राई, श्री विरेन्द्र राई, श्री शहरमान राई, र श्री बमकर्ण राई रहनु भएको थियो ।

       साहित्य संगीत शिक्षा र कला तर्फ उल्लेख्य योगदान र विभिन्न पुरस्कार तथा उपलब्धि हासिल गरि किरात राई समाजमा उत्कृष्ठता हासिल गर्न सफल साहित्यकारहरु, समाज सेवी गायक गीतकार नृत्यकार र विधार्थीहरुलाई कदर पत्र प्रदान गरि अझ लगनसिल र मेहनतका साथ आ-आफ्नो क्षेत्रमा अघिबड्न प्रेरणा दिने हेतुले सम्मान तथा प्रशंशा र कदर पत्र प्रदान गरिएको थियो । जस अन्तर्गत साहित्य तर्फ श्री रक्ष राई, श्री दयाकृष्ण राई, श्री मुलीबीर राई, श्री नरेश

राई, श्री जगत नवोदित राईलाई सम्मान पत्र प्रदान गरिएको थियो। कला तर्फ गायनमा श्री भगवान चाम्लिङ र भुमिराज राई नृत्य तर्फ  सुश्री सुजाता राई र सुश्री संयुक्ता राई, संचार तर्फ श्री योगराज राई, खेलकुद तर्फ मास्टर राष्ट्र राई लाई सम्मान गरिएको थियो। त्यसरि नै शैक्षिक क्षेत्रका डा. सुस्मा राई, डा. कोपिला राई, श्रीमती सरिता राई, श्री विजय राई, श्री प्रविन राई र श्री कुल राई लाई प्रसंशा पत्र प्रदान गरिएको थियो । संस्थाको निम्ती धेरै लामो समय देखि निरन्तर सहयोग र हरेक कार्यक्रमहरुमा लगनसिल भई खट्नुहुने सदस्यहरुलाई पनि कार्यक्रममा धन्यवाद र कदर पत्र प्रदान गरिएको थियो। कार्यक्रममा महामहिम श्री मुरारीराज शर्मा, उपाध्यक्ष श्री ओम राई, काउन्सिलर् रोजर किम्वर लगायतले बोल्नु भएको थियो । बिभिन्न रोचक सांस्कृतिक कार्यक्रमहरुलाई गीतकार विश्वकाजी राई, श्रीमती सरिता राई र जगत नवोदितले संयुक्त रुपमा प्रस्तुत गर्नु भएको थियो भने औपचारीक कार्यक्रम संस्थाका महा-सचिव पदम बहादुर राई र सचिव मकर ध्वज राईले संचालन  गर्नु भएको थियो । उपाध्यक्ष श्री रामधन राईको सभापतित्वमा सम्पन्न उक्त कार्यक्रमको समापन गर्दै उपाध्यक्ष राईले उपस्थित सबैलाई हार्दिक धन्यवाद ज्ञापन तथा सबैलाई सामाजिक चेतना जगाउन आह्वान गर्नु भएको थियो। कार्यक्रम साँझको सात बजे समाप्त भएको थियो।


ikra\t ra” yayaeK%a yuke r sunuvar seva smaj yukekae s\yuµ

p[es ibDiPt

ip[y Nyayp[emI daju.a” tqa iddIbihnihä yih Aa£\dae AgZ# 10 ka idn Aasfae@R yuūkeūma ikrat yaKqu¾ cuMlu¾kae s\yaejkTvma ylMbr ha¾ fu$bl kp p[ityaeigta hun g”rhekae ^ - Tys p[ityaeigtama p[yaeg .Eka ylMbr ha¾ nam Ek pihlae ikra\tI raja hae .Nne inibRbad r sTy ^ - TysWle ylMbr ha¾ nam sbW ikra\tIhäkae sa&a Eeithaisk p*Z#.Uim hae - ysrI kunW Ek ikrat yaKqu¾ cuMlu¾le ma] ham[ae s&a Eeithaisk p*Z#.Uimla” p[yaeg gir Tyskae prvtRn r AvmULyn gra£ne p[yas .Ekae ^ - ysqR Tys nam s\g jaei@Eka kayRk{mma hamI sbW ikra\tIhäla” smaiht gnR va ylMbr ha¾ nam p[yaeg ngnR p$k p$k ikra\t ra” yayaeK%a yuke r sunuvar seva smaj yukele Anurae/ gdaR pin ikrat yaKqu¾ cuMlu¾le kunW p[itk*ya nidEka kar, Tys names\g jaei@Eka TySta kayRk{make `aer ibrae/ r bihSkar gnR ikra\t ra” yayaeK%a yuke r sunuvar seva smaj yuke sMpU,R jnmansma r ibxezt" ikra\t ra” r sunuvar pirvarhäla” haidRk Anurae/ gdR^aW\ /Nybad -

 

i.m ra”                             ibjy mui%ya

A?y=ś ikūraūyaūyuūkwś                A?y=ś sunuvar seva smaj yuke